सन्तुलित विकास एवं दिगो पूर्वाधार, समृद्ध लालझाडीको आधार

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1
नाता प्रमाणित सर्जमिन मुचुल्कासहित विस्तृत विवरण हेर्नुहोस्
— १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
२) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि।
३) सरजमिन गरी बुझ्नुपर्ने भएमा साक्षी बस्ने ५ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहितको मुचुल्का
नियमानुसार — सोहि दिन सर्जमिन मुचुल्काको हकमा बढिमा ३ दिन — — — — In-person वडा कार्यालय - — —
2
नाता कायम (सर्जमिन मुचुल्का बाहेक) विस्तृत विवरण हेर्नुहोस्
— १) निवेदन पत्र।
२) नाता कायम गरिदिनुपर्ने ब्यक्तिको नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
नियमानुसार — सोहि दिन सर्जमिन मुचुल्काको हकमा बढिमा ३ दिन वडा अध्यक्ष, वडा सचिव — — — In-person वडा कार्यालय - — —
3
अंशियार प्रमाणित (सर्जमिन मुचुल्का बाहेक) विस्तृत विवरण हेर्नुहोस्
— १) निवेदन पत्र/ अंशियार खोल्नुपर्ने सबैको नागरिकताको प्रतिलिपि।
२) अदालतबाट सम्बन्ध विच्छेदको फैसला भए बमोजिमको फैसलाको प्रमाणित प्रतिलिपि।
३) अंशियारको नागरिकता प्रमाणपत्रको प्रतिलिपि १/१ प्रति
नियमानुसार — सोहि दिन सर्जमिन मुचुल्काको हकमा बढिमा ३ दिन सोहि दिन
सर्जमिन मुचुल्काको हकमा बढिमा ३ दिन
— — — In-person वडा कार्यालय - — —
4
विवाहित/ अविवाहित प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
— १) निवेदन पत्र।
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
३) जन्मदर्ता, नागरिकता, मृत्युदर्ता, विवाहदर्ता, प्रमाणपत्रको प्रतिलिपि, अविवाहितको हकमा सर्जमिन मुचुल्का
नियमानुसार — सोहि दिन सर्जमिन मुचुल्काको हकमा बढिमा ३ दिन वडा अध्यक्ष, वडा सचिव — — — In-person वडा कार्यालय नियमानुसार — —
5 — १. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि,
३. विदेशस्थित अदालतबाट भएको फैसलाको हकमा अङ्ग्रेजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणीकरण गरेको सक्कल प्रति
३५ दिन भित्र नि:शल्क ३५ दिन भित्र नि:शल्क
३५ दिन पछि कार्यालयको नियमानुसार दस्तुर
१ दिन वडा सचिव तथा स्थानीय पंजिकाधिकारी १ दिन — — In-person पंजिकरण विभाग नियमानुसार — —
6 — १. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
२. बसाइँ सराइको लगत हस्तान्तरण फारामको सक्कल प्रति ।

पुनश्च: पैंतीस दिन भित्र बसाइँ सरी जाने ठेगानाको स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा यो सूचना फाराम दर्ता गर्नु पर्नेछ ।
३५ दिन भित्र नि:शल्क ३५ दिन भित्र नि:शल्क
३५ दिन पछि कार्यालयको नियमानुसार दस्तुर
१ दिन — १ दिन — — In-person पंजिकरण विभाग नियमानुसार — —
7 — १. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा),
२. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
३. मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी¸ प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण
३५ दिन भित्र नि:शल्क ३५ दिन भित्र नि:शल्क
३५ दिन पछि कार्यालयको नियमानुसार दस्तुर
१ दिन वडा सचिव १ दिन — — In-person पंजिकरण विभाग अनुसूचि ११ भरी वडा कार्यालयमा बुझाउने — —
8 — १. बाबु वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
२. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन,
३. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण,
४. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण,
५. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन ।
३५ दिन भित्र नि:शल्क कार्यालयको नियमानुसार दस्तुर ३५ दिन भित्र नि:शल्क
तथा ३५ दिन पछि कार्यालयको नियमानुसार दस्तुर
१ दिन वडा सचिव १ दिन — — In-person पंजिकरण विभाग निमानुसार — —