construction of Blacktop Chakrapath Road Ward 2 Sign (मुचुल्का)
Upgration of Purnima school to belauri boundry Road (मुचुल्का)
बोलपत्रको आशय पत्र सम्बन्धी सूचना ।
आन्तरिक आय सम्बन्धी बोलपत्र आह्वानको सूचना
construction of Blacktop Chakrapath Road Ward 2 Sign (मुचुल्का)
Upgration of Purnima school to belauri boundry Road (मुचुल्का)
बोलपत्रको आशय पत्र सम्बन्धी सूचना ।
आन्तरिक आय सम्बन्धी बोलपत्र आह्वानको सूचना
|
२३ असोज, २०८३, ९:४६ बजे |
|
लालझाडी गाउँपालिका श्रम डेस्क सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ |
|---|---|---|
|
१४ असोज, २०८३, १४:५५ बजे |
|
लालझाडी गाउँपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३ |
|
१४ असोज, २०८३, १४:४८ बजे |
|
|
|
१४ असोज, २०८३, १४:४७ बजे |
|
नाता प्रमाणित सर्जमिन मुचुल्कासहित
—
In-person
वडा कार्यालय
—
—
नियमानुसार
—
सोहि दिन सर्जमिन मुचुल्काको हकमा बढिमा ३ दिन
—
—
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
२) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि।
३) सरजमिन गरी बुझ्नुपर्ने भएमा साक्षी बस्ने ५ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहितको मुचुल्का
—
-
—
नाता कायम (सर्जमिन मुचुल्का बाहेक)
—
In-person
वडा कार्यालय
—
—
नियमानुसार
—
सोहि दिन सर्जमिन मुचुल्काको हकमा बढिमा ३ दिन
—
—
१) निवेदन पत्र।
२) नाता कायम गरिदिनुपर्ने ब्यक्तिको नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
वडा अध्यक्ष, वडा सचिव
-
—
अंशियार प्रमाणित (सर्जमिन मुचुल्का बाहेक)
—
In-person
वडा कार्यालय
—
—
नियमानुसार
—
सोहि दिन सर्जमिन मुचुल्काको हकमा बढिमा ३ दिन
—
—
१) निवेदन पत्र/ अंशियार खोल्नुपर्ने सबैको नागरिकताको प्रतिलिपि।
२) अदालतबाट सम्बन्ध विच्छेदको फैसला भए बमोजिमको फैसलाको प्रमाणित प्रतिलिपि।
३) अंशियारको नागरिकता प्रमाणपत्रको प्रतिलिपि १/१ प्रति
सोहि दिन
सर्जमिन मुचुल्काको हकमा बढिमा ३ दिन
-
—
विवाहित/ अविवाहित प्रमाणित
—
In-person
वडा कार्यालय
—
—
नियमानुसार
—
सोहि दिन सर्जमिन मुचुल्काको हकमा बढिमा ३ दिन
—
—
१) निवेदन पत्र।
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
३) जन्मदर्ता, नागरिकता, मृत्युदर्ता, विवाहदर्ता, प्रमाणपत्रको प्रतिलिपि, अविवाहितको हकमा सर्जमिन मुचुल्का
वडा अध्यक्ष, वडा सचिव
नियमानुसार
—
सम्बन्ध विच्छेद
—
In-person
पंजिकरण विभाग
—
—
३५ दिन भित्र नि:शल्क
३५ दिन भित्र नि:शल्क
३५ दिन पछि कार्यालयको नियमानुसार दस्तुर
१ दिन
१ दिन
—
१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि,
३. विदेशस्थित अदालतबाट भएको फैसलाको हकमा अङ्ग्रेजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणीकरण गरेको सक्कल प्रति
वडा सचिव तथा स्थानीय पंजिकाधिकारी
नियमानुसार
—
बसाई सराई
—
In-person
पंजिकरण विभाग
—
—
३५ दिन भित्र नि:शल्क
३५ दिन भित्र नि:शल्क
३५ दिन पछि कार्यालयको नियमानुसार दस्तुर
१ दिन
१ दिन
—
१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
२. बसाइँ सराइको लगत हस्तान्तरण फारामको सक्कल प्रति ।
पुनश्च: पैंतीस दिन भित्र बसाइँ सरी जाने ठेगानाको स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा यो सूचना फाराम दर्ता गर्नु पर्नेछ ।
—
नियमानुसार
—
मृत्यु दर्ता
—
In-person
पंजिकरण विभाग
—
—
३५ दिन भित्र नि:शल्क
३५ दिन भित्र नि:शल्क
३५ दिन पछि कार्यालयको नियमानुसार दस्तुर
१ दिन
१ दिन
—
१. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा),
२. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
३. मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी¸ प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण
वडा सचिव
अनुसूचि ११ भरी वडा कार्यालयमा बुझाउने
—
जन्म दर्ता
—
In-person
पंजिकरण विभाग
—
—
३५ दिन भित्र नि:शल्क कार्यालयको नियमानुसार दस्तुर
३५ दिन भित्र नि:शल्क
तथा ३५ दिन पछि कार्यालयको नियमानुसार दस्तुर
१ दिन
१ दिन
—
१. बाबु वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
२. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन,
३. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण,
४. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण,
५. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन ।
वडा सचिव
निमानुसार
—
यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
कर्मचारीको मासिक बैठक बसी भदौ महिनाको कार्यसम्पादन समीक्षा गर्ने
२०८३-०६-०१ | ००:००
चलचित्र दिवस
२०८३-०६-०१ | ००:००
राष्ट्रिय विज्ञान दिवस
२०८३-०६-०१ | ००:००
असोज महिनाको कार्ययोजना तयार गर्ने
२०८३-०६-०२ | ००:००
भदौ महिनाको प्रगति विवरण तयार गरी समीक्षा गर्ने
२०८३-०६-०२ | ००:००
कार्यपालिकाको मासिक बैठक सञ्चालन गर्ने
२०८३-०६-०५ | ००:००
विश्व शान्ति दिवस
२०८३-०६-०५ | ००:००
सामाजिक सेवा दिवस
२०८३-०६-०६ | ००:००
गत आर्थिक वर्षको सामाजिक परीक्षण गर्ने
२०८३-०६-०७ | ००:००
विश्व सांकेतिक भाषा दिवस
२०८३-०६-०७ | ००:००
स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०६-०८ | ००:००
स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०६-०९ | ००:००
विश्व फार्मेसिस्ट दिवस
२०८३-०६-०९ | ००:००
विश्व पर्यटन दिवस
२०८३-०६-१० | ००:००
पहिलो त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने खातामा पठाउनु पर्ने
२०८३-०६-१२ | ००:००
पहिलो त्रैमासिक अवधिको आन्तरिक लेखा परीक्षण गर्ने
२०८३-०६-१२ | ००:००
पहिलो त्रैमासिक अवधिको आन्तरिक लेखा परीक्षण गर्ने
२०८३-०६-१२ | ००:००
विश्व रेवीज दिवस
२०८३-०६-१२ | ००:००
गाउँ/नगरपालिकाको ५/१० वर्षे उपलब्धिहरुको अभिलेखीकरण र प्रचार प्रसार गर्न प्रतिवेदन तयारी कार्यदलको बैठक गर्ने
२०८३-०६-१३ | ००:००
विश्व मुटु दिवस
२०८३-०६-१३ | ००:००
LGPAS को प्रारम्भिक प्रतिवेदन उपर जिल्ला समन्वय समितिले सुझाव सहित स्थानीय तहमा फिर्ता गर्ने
२०८३-०६-१४ | ००:००
विश्व ज्येष्ठ नागरिक दिवस
२०८३-०६-१४ | ००:००
जितिया पर्व
२०८३-०६-१८ | ००:००
वडा समितिको नियमित बैठक बस्ने
२०८३-०६-२१ | ००:००
विश्व मुस्कान दिवस
२०८३-०६-२१ | ००:००
न्यायिक समितिको मासिक बैठक बस्ने
२०८३-०६-२२ | ००:००
एकीकृत वित्तीय प्रतिवेदन प्रदेश लेखा नियन्त्रण कार्यालय र कोलेनिका पठाउने (असोज मसान्त भित्र)
२०८३-०६-२३ | ००:००
विश्व हुलाक दिवस
२०८३-०६-२३ | ००:००
LDCRF को छलफल कार्यक्रम
२०८३-०६-२३ | ११:००
लालझाडी
विश्व मानसिक स्वास्थ्य दिवस
२०८३-०६-२४ | ००:००
गैर आवासीय दिवस
२०८३-०६-२५ | ००:००
घटस्थापना
२०८३-०६-२५ | १८:१५
शिक्षा समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०६-२८ | ००:००
विश्व गुणस्तर दिवस
२०८३-०६-२८ | ००:००
LGPAS को प्रारम्भिक प्रतिवेदन उपर जिल्ला समन्वय समितिबाट प्राप्त सुझाव समेटेर अन्तिम प्रतिवेदन मन्त्रालयमा पेश गर्ने
२०८३-०६-२९ | ००:००
विश्व हात धुने दिवस
२०८३-०६-२९ | ००:००
एकीकृत वित्तीय प्रतिवेदन प्रदेश लेखा नियन्त्रण कार्यालय र कोलेनिका पठाउने (असोज मसान्त भित्र)
२०८३-०६-३० | ००:००
विश्व खाद्य दिवस
२०८३-०६-३० | ००:००
समाचार उपलब्ध छैन।